हाम्रो बारेमा

Published in About Us Wednesday, 09 January 2013 02:21
Rate this item
(6 votes)


हाम्रो देश नेपालको तर्राई प्रदेशमा अवस्थित बारा जिल्लाको सदरमुकाम कलैयामा शान्ति मिडिया प्रा. लि.द्वारा ८८.८  मेघा हर्ज १०० वाटमा संचालनमा रहेको विवेक र चेतनाको सेतु तपाईको आफ्नै समाजको दर्पण शान्तिको प्रतिक संस्कार  एफ.एम. अब स्रोताहरुको चाहना र मनोकांक्षालाई ध्यानमा राख्दै ९५.६ मेघा हर्जमा १००० वाटको साथमा प्रसारण भई रहेको  व्यहोरा सम्पर्ूण्ा स्रोताहरुमा सहर्षजानकारी गराउँदछौं ।

९५.६ मेघा हर्जमा संचालित यो एफ. एम. सामाजिक यथार्थको  सिंहावलोकन गर्दै पिछिडिएको समाजलाई विकासको मुल ढोकामा ल्याउन समर्पित रहने छ । आदर्श समाजको स्थापनाको लागि  यो संस्थाको प्रयाससँगै सामाजिक भूमिका समेत अपरिहार्य हुने भएकोले यस संस्थाले समेत सामयिक परिवर्तको लागि सहयोगको  अपेक्षा गरेको छ ।

कम समयमा असंख्य स्रोताको मन जितेर अविस्मरणीय छाप छोड्न सफल यस संस्थामा आफ्नो व्यवसाय,  शैक्षिक संस्था र र्फमको प्रचार प्रसार गर्राई फाईदा लिनु हुन हार्दिक अनुरोध छ। विश्वको कुनै पनि ठाउँबाट  मा गरी यो एफ. एम. सुन्न सक्नु हुनेछ 


सँस्कार एफ.एम. ९५.६ मे. हर्जमा विज्ञापन किन ?

तराइको राम्रो रेडियो स्टेशन ।

नेपालका अधिकांश जिल्लाहरुको लाखौ स्रोताहरुले प्रस्टसँग सुन्नसक्ने ।

योग्य तथा दक्ष जनशक्ति भएकोले ।

भारतको विहार राज्यको बहुसंख्यक स्रोताहरुको मनको ढुकढुकी बन्न सफल ।

आधुनिक यन्त्रको प्रयोग तथा डिजिटल साउन्ड भएको ।

उच्चस्तरीय प्रसारण विधिको प्रयोग ।

सबैबर्गका स्रौताहरुका लागि प्रभावकारी ।

स्रोता र सम्बन्धित पक्षहरुलाई पहिलौ प्राथमिकता दिने ।

सस्तो र सुलभ विज्ञापन दर ।

र संसार भरि इन्टरनेटको माध्यम www.sanskarfm.com बाट सुन्न सकिने ।

 

Read 2017 times Last modified on Friday, 05 June 2015 07:30
More in this category: सम्पर्क »
Login to post comments

अन्तरवार्ता

फागुनपछि ‘राष्ट्रिय सरकार’ गठन हुन्छ

फागुनपछि ‘राष्ट...

एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं उच्चस...

ओलीको कामबाट हामी निराश भयौं

ओलीको कामबाट हा...

गोकर्ण विष्ट नेकपा एमालेका केन्द्रीय कम...

भारतीय नागरिकलाई नेपाल आउन उत्साहित गरौं

भारतीय नागरिकला...

दीपकराज जोशी विनाशकारी भूकम्प, तराई आन्...

चीनबाट तेल ल्याउन सम्भव छ, तर सरकारको होमवर्क छैन

चीनबाट तेल ल्या...

चिरञ्जीवी पौडेल भारतको नाकाबन्दीले देशभ...