पाँच हजार घुस रकम सहित नापीका कर्मचारी पक्राउ

Written by  Published in समाचार Tuesday, 06 December 2016 11:27
Rate this item
(0 votes)

कलैया, २१ मंसिर । 

     बाराको सदरमुकाम कलैया स्थित नापी शाखा कार्यालय बाराका एक जना सर्वेक्षक आज पांच हजार रुपैया घुस सहीत रंगेहात पक्राउ परेका छन।पक्राउ पर्नेमा सर्वेक्षक राधेश्याम साह रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय मकवानपुरकय प्रवतmा नरेन्द्र भटृराईले जानकारी दिनु भयो।प्रहरी नायब उपरिक्षक महेन्द्र खडकाको नेतृत्वमा गएको टोलीले साहलाई घुस सहित पक्राउ गरेको हो ।उनीमाथी थप अनुसन्धान भईरहेको प्रव्तmा भटृाराईले जानकारी दिनु भयो। जिल्लाको भुमी सुधार , मालपोत र नापी कार्यालयमा सब भन्दा बढी भ्रष्टाचार हुने गरेको छ ।   

Read 255 times
Login to post comments

अन्तरवार्ता

फागुनपछि ‘राष्ट्रिय सरकार’ गठन हुन्छ

फागुनपछि ‘राष्ट...

एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं उच्चस...

ओलीको कामबाट हामी निराश भयौं

ओलीको कामबाट हा...

गोकर्ण विष्ट नेकपा एमालेका केन्द्रीय कम...

भारतीय नागरिकलाई नेपाल आउन उत्साहित गरौं

भारतीय नागरिकला...

दीपकराज जोशी विनाशकारी भूकम्प, तराई आन्...

चीनबाट तेल ल्याउन सम्भव छ, तर सरकारको होमवर्क छैन

चीनबाट तेल ल्या...

चिरञ्जीवी पौडेल भारतको नाकाबन्दीले देशभ...