पशु सेवा केन्द्र सहयोगीको भरमा

Written by  Published in समाचार Tuesday, 06 December 2016 11:29
Rate this item
(0 votes)

कलैया, २१ मंसिर । 

      बाराको हरैया मधुवनमा रहेको पशु सेवा केन्द्र बिगत दुई महिना देखि कार्यालय सहयोगीको भरमा संचालन भईरहेको छ।गत कार्तिक २ गते पशु सेवा केन्द्र मधुवन बाराका पशु चिकीत्सक रामतलेवर मरर सरुवा भएपछि कार्यालय चिकीत्सक बिहीन बनेको हो।सेवा केन्द्रमा चिकीत्सक नहुदां बिरामी पशु लिएर आएका कृषकहरु मारमा परेका छन्।दैनिक एक दर्जन पशु कृषकहरु .लाई फर्किनु परेको छ ।    

Read 312 times
Login to post comments

अन्तरवार्ता

फागुनपछि ‘राष्ट्रिय सरकार’ गठन हुन्छ

फागुनपछि ‘राष्ट...

एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं उच्चस...

ओलीको कामबाट हामी निराश भयौं

ओलीको कामबाट हा...

गोकर्ण विष्ट नेकपा एमालेका केन्द्रीय कम...

भारतीय नागरिकलाई नेपाल आउन उत्साहित गरौं

भारतीय नागरिकला...

दीपकराज जोशी विनाशकारी भूकम्प, तराई आन्...

चीनबाट तेल ल्याउन सम्भव छ, तर सरकारको होमवर्क छैन

चीनबाट तेल ल्या...

चिरञ्जीवी पौडेल भारतको नाकाबन्दीले देशभ...