RJ Profile (12)

Shiva Thapa Magar

Written by Monday, 28 November 2016 06:01

राजु साह कानु

Written by Sunday, 02 October 2016 06:50

Diplal Patel

Written by Thursday, 14 July 2016 07:15

सोमालियाको एक होटलमा शनिबार भएको आक्रमणमा एक मन्त्रीसहित १६ जनाको मृत्यु भएको यहाँको सुरक्षा स्रोतले आइतबार जनाएको छ । घटनामा ३० भन्दाबढी घाइते भएको बताइएको छ । अलकायदा आवद्ध सबाब विद्रोही लडाकूद्वारा होटलमा एक भीषण विस्फोट गराई सुरु गरेको आक्रमणमा यसअघि ११ जनाको मृत्यु भएको बताइएको थियो ।                                                              प्रधानमन्त्रीको कार्यालयअन्तर्गत वातावरण सहायकमन्त्री बुरी महम्मद हम्जाको मृत शरीर विस्फोटबाट भत्किएको होटलको भवनको भग्नावशेषबाट उद्धार गरिएको छ । नासा हब्लुद होटलमा भएको आक्रमणका क्रममा मारिएका ११ मध्ये दुई चिकित्सक पनि रहेको प्राप्त समाचारमा उल्लेख छ ।  घटनाको सबाब समूहले जिम्मेवारी लिइसकेको छ । पछिल्लो समय सबाबका लडाकूले होटल तथा रेस्टुरेन्टमा आक्रमणको निशाना बनाएका छन् । उक्त समूहले तीन हप्ताअघि मोगादिसुको एम्बेसेडर होटलमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको थियो । उक्त समूहले सन् २०१५ को नोभेम्बरमा पनि अर्को एक होटलमा आक्रमण गरी १२ जनाको ज्यान लिएको थियो । रासस÷एएफपी 

 

Renu Chaudhary

Written by Friday, 11 September 2015 04:35

Biswash Dahal

Written by Friday, 31 July 2015 04:51

Bholanath Paudel

Written by Saturday, 06 June 2015 04:55

Anil Kumar Gaurav

Written by Saturday, 06 June 2015 04:42

Rajesh Kushwaha

Written by Saturday, 06 June 2015 04:40

JP Yadav

Written by Saturday, 06 June 2015 04:34

अन्तरवार्ता

फागुनपछि ‘राष्ट्रिय सरकार’ गठन हुन्छ

फागुनपछि ‘राष्ट...

एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं उच्चस...

ओलीको कामबाट हामी निराश भयौं

ओलीको कामबाट हा...

गोकर्ण विष्ट नेकपा एमालेका केन्द्रीय कम...

भारतीय नागरिकलाई नेपाल आउन उत्साहित गरौं

भारतीय नागरिकला...

दीपकराज जोशी विनाशकारी भूकम्प, तराई आन्...

चीनबाट तेल ल्याउन सम्भव छ, तर सरकारको होमवर्क छैन

चीनबाट तेल ल्या...

चिरञ्जीवी पौडेल भारतको नाकाबन्दीले देशभ...