वीरगन्ज, ४ पुस ।  स्थानीय संचारकर्मीको क्षमता अभिबृद्धि तथा संचार माध्यमलाई समानुपातिक विज्ञापन वितरण गराउन मांग गर्दै प्रेस चौतारी नेपाल,पर्साले पर्साका स्थानीय विकाश अधिकारी बिश्व प्रकाश अर्याललाई ज्ञापन पत्र बुझाएको छ ।  प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीको नेतृत्वमा गएको संचारकर्मीहरु टोलीले  ज्ञापन पत्र बुझाउदै संचारकर्मीहरुको क्ष...
sn}of, @( d+l;/ .             af/fsf] lkk|f9L @ df v'Nnf :yfgdf zf}r ug{] Ps hgf kqmfp k/]sf 5g\ . kqmfp kg{]df :yfgLo e'6f c+;f/L /x]sf] cfO{l8P;÷ r]s g]kfnsf Aof; k|;fb ;fxn] hfgsf/L lbP . laxfg v'Nnf :yfgdf zf}r u/L /x]sf] cj:yfdf lgu/fgL ;ldltn] c+;f/LnfO{ kqmfp u/]sf] xf] . ;z:q k|x/L lg/LIfs /fdh+u >]i7, /fhlszf]/ k+l8t nufotsfn] laxfg l...
कलैया, २९ मंसिर ।              बाराको गढीमाई नगरपालिका ४ औराहा निवासी ब्लड क्यान्सर पीडित राजन बखरेललाई आर्थिक सहयोग प्रदान गरिएको छ । घन्टीमाई  ऋण तथा बचत सहकारी संस्था औराहाको पहलमा संकलन गरिएको ८० हजार नगद पीडितको परिवारलाई प्रदान गरिएको हो ।              सहकारीका माधव सापकोटा ,कोपिला सिम्खडाको पहलमा  स्थानीय दाताहरु संग संकलन गरिएको उतm रकम ब...
कलैया, २८ मंसिर ।            लगातार एक हप्ता भन्दा लामो समयदेखि घाम नलाग्दा बाँके, पर्सा, बारा, धनुषा, महेत्तरी लगायतका तराईको जनजीवन प्रभावित भएको छ । चिसोका कारण पर्सा र धनुषा, बारा लगायत जिल्लाका विद्यालय बन्द गरिएको छ भने चिसोबाट बँच्न स्थानीयबासिन्दाले आगो ताप्न थालेका छन् ।             बाक्लो हुस्सुका कारण पूर्वी र पश्चिम तराईको जनजीवन बढी ...
कलैया, २८ मंसिर ।           बाराको उमजन गाविसमा बेवारिसे शव फेला परेको छ । उमजन गाविस वडा नम्बर १ पिपरा स्थित कल्भर्ट मुनी अन्दाजी ३५÷४० बर्षको पुरुषको शव पानीमा डुबेको अवस्था फेला परेको प्रहरीले जनाएको छ । मृत अवस्थामा फेला परेको शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।   ...
काठमाडौं, २७ मंसिर ।           प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्युत् चुहावट नियन्त्रण अभियानमा गुणात्मक सफलता हासिल गर्ने गरी काम गर्न ऊर्जा मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कअनुसार हाल मुलुकभर विद्युत् चुहावट २५ प्रतिशतभन्दा बढी रहेको र कुल जडित क्षमतामा २५० मेगावाट बराबर हुने भएका...

अन्तरवार्ता

फागुनपछि ‘राष्ट्रिय सरकार’ गठन हुन्छ

फागुनपछि ‘राष्ट...

एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं उच्चस...

ओलीको कामबाट हामी निराश भयौं

ओलीको कामबाट हा...

गोकर्ण विष्ट नेकपा एमालेका केन्द्रीय कम...

भारतीय नागरिकलाई नेपाल आउन उत्साहित गरौं

भारतीय नागरिकला...

दीपकराज जोशी विनाशकारी भूकम्प, तराई आन्...

चीनबाट तेल ल्याउन सम्भव छ, तर सरकारको होमवर्क छैन

चीनबाट तेल ल्या...

चिरञ्जीवी पौडेल भारतको नाकाबन्दीले देशभ...