कलैया, २८ मंसिर ।
लगातार एक हप्ता भन्दा लामो समयदेखि घाम नलाग्दा बाँके, पर्सा, बारा, धनुषा, महेत्तरी लगायतका तराईको जनजीवन प्रभावित भएको छ । चिसोका कारण पर्सा र धनुषा, बारा लगायत जिल्लाका विद्यालय बन्द गरिएको छ भने चिसोबाट बँच्न स्थानीयबासिन्दाले आगो ताप्न थालेका छन् ।
बाक्लो हुस्सुका कारण पूर्वी र पश्चिम तराईको जनजीवन बढी ...